Saturday, April 17

नेपालमा फेरि बाघको आ”क्रमण ; १ पुरुषलाई पि”साब फेर्न जाँदा तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग

January 23, 2021 134

बारा, १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बा’घले एक पुरुषलाई आ’क्रमण गरि ज’ङ्गल तर्फ लगेको आ’शंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।

अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आ’शंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।

सडकमा हिडिरहेका पुरुष पिसा’ब फेर्न भन्दै नजिकैको जं”गल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चि’च्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घ’टनास्थल पुगेको प्रहरीको टोलीले ती पुरु’षलाई फेला पार्न नसकेपछि बा’घले लगेको आ’शंका गरिएको हो ।

‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महि’ला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने ।
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

केही समयअघि सोही सडक खण्डमा कारको ठक्करबाट एक बा’घको मृ’त्यु भएको थियो ।बारा, १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बा’घले एक पुरुषलाई आ’क्रमण गरि ज’ङ्गल तर्फ लगेको आ’शंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।

अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आ’शंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।

सडकमा हिडिरहेका पुरुष पिसा’ब फेर्न भन्दै नजिकैको जं”गल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चि’च्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घ’टनास्थल पुगेको प्रहरीको टोलीले ती पुरु’षलाई फेला पार्न नसकेपछि बा’घले लगेको आ’शंका गरिएको हो ।

‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महि’ला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने ।
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

केही समयअघि सोही सडक खण्डमा कारको ठक्करबाट एक बा’घको मृ’त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्