Sunday, July 25

नारायणगढ–मुग्लिन सडकखण्डबाट आयो दु:खद खबर

July 2, 2021 178

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण ठाउँ(ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

आज साझँ १४ किलो भन्ने स्थानमा ढुङ्गा खसेको जनाइएको छ । ढुङ्गा खसेकोले खाल्टो भएको र उक्त खाल्टोमा ग्राबेल हालेर एकतर्फी बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ढुङ्गा हटाउनलाई ब्रेकरको आवश्यक परेकोले ढुङ्गा हटाउन समय लाग्ने जनाइएको छ

सडकमा गुड्ने कार हावामा पनि मजाले उडेको देख्न सकिने छ । सडकमा गुड्ने र हावामा उड्ने कारको सफल परीक्षण भएको छ । विकासको लागि भएको यो सफल उडानले वैज्ञानिकहरुलाई खुसी दिएको छ ।

स्लोभाकियाको नित्रा अन्तर्राष्ट्रिय विमानस्थलदेखि ब्रातिसलाभा विमानस्थलसम्म एअर कारले निर्माण गरेको हाइब्रिड कार सफल रुपमा उडेको हो। यस कारमा बीएमडब्लू कारको इन्जिन भएको बताइएको छ। कारमै लाग्ने पेट्रोलले यो कार उड्छ।

परीक्षण उडानमा यो हाइब्रिड कार ३५ मिनेटसम्म उडेको थियो। यस उड्ने कारको निर्माता प्राध्यापक स्टिफन क्लेनका अनुसार यो कार एकपटकमा हजार किलोमिटर टाढासम्म उड्नसक्छ, यो २५ सय मिटर माथिबाट उड्नसक्छ। बीबीसीका अनुसार यो कार विमानमा परिणत हुन दुई मिनेट १५ सेकेन्ड लाग्छ। यो उड्ने कारमा दुई जना अटाउँछन् र यसमा २ सय केजीभन्दा बढी सामग्री बोक्न सकिँदैन।

प्रतिकृया दिनुहोस्