Friday, April 16

इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै

January 24, 2021 165

इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै

काठमाडौं । हरेक मान्छेको सपना हुन्छ, आफ्नै सुन्दर घर होस् । आफ्नो सपना पुरा गर्नका लागि जीवनभर मिहेनत र संघर्ष गर्नुपर्ने हुन्छ । जीवनभरको कमाइले सपनाको घर निर्माणण् सुरु गर्दा जो कोही पक्कै पनि उत्साहित भइहाल्छ नै ।

घर निर्माणका लागि पैसा कमाएर मात्र पुग्दैन । भौतिक संरचना ठड्याएर मात्र घरले पूर्णता पाउँदैन । ज्योतिषशास्त्रीहरुका अनुसार घर निर्माणदेखि बसाइ सराइ गर्दासम्म बैदिक नियम पालना गर्नुपर्ने हुन्छ । गृहारम्भ र गृहप्रवेश शुभ साइत हेरेर मात्र थालनी गर्नुपर्छ । घर बनाउँदा वास्तुशास्त्र मिलाउन पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । । शुभसाइतमा निर्माण सुरु गरेर बास्तु मिलाई बनाएको घर तपाईंका लागि लाभदायक हुन्छ ।

तपाईं वैदिक नियम पालना नगरी बनाएको घर जतिसुकै सुन्दर भएपनि फलदायी नहुने ज्योतिषशास्त्री जिकिर गर्छन । बर्षौंको मिहेनतबाट आर्जित गरेको कमाईले बनाएको घरमा प्रवेश गर्दा सुख, शान्ती र फलदायी हुनुपर्छ । घरमा सरेपछि दुःख, झन्झट र प्रगतीका पाइला रोकिन भएन ।काठमाडौं । हरेक मान्छेको सपना हुन्छ, आफ्नै सुन्दर घर होस् । आफ्नो सपना पुरा गर्नका लागि जीवनभर मिहेनत र संघर्ष गर्नुपर्ने हुन्छ । जीवनभरको कमाइले सपनाको घर निर्माणण् सुरु गर्दा जो कोही पक्कै पनि उत्साहित भइहाल्छ नै ।

घर निर्माणका लागि पैसा कमाएर मात्र पुग्दैन । भौतिक संरचना ठड्याएर मात्र घरले पूर्णता पाउँदैन । ज्योतिषशास्त्रीहरुका अनुसार घर निर्माणदेखि बसाइ सराइ गर्दासम्म बैदिक नियम पालना गर्नुपर्ने हुन्छ । गृहारम्भ र गृहप्रवेश शुभ साइत हेरेर मात्र थालनी गर्नुपर्छ । घर बनाउँदा वास्तुशास्त्र मिलाउन पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । । शुभसाइतमा निर्माण सुरु गरेर बास्तु मिलाई बनाएको घर तपाईंका लागि लाभदायक हुन्छ ।

तपाईं वैदिक नियम पालना नगरी बनाएको घर जतिसुकै सुन्दर भएपनि फलदायी नहुने ज्योतिषशास्त्री जिकिर गर्छन । बर्षौंको मिहेनतबाट आर्जित गरेको कमाईले बनाएको घरमा प्रवेश गर्दा सुख, शान्ती र फलदायी हुनुपर्छ । घरमा सरेपछि दुःख, झन्झट र प्रगतीका पाइला रोकिन भएन ।

प्रतिकृया दिनुहोस्