Friday, April 16

नेपालि गित संगीत क्षेत्रलाइ फेरी अर्को बज्रपात , सर्जक धनबहादुरको उपचारको क्रममा निधन

January 25, 2021 132

काठमाण्डौ / केहि समय अघि मात्रै गित संगीतका धरोहर रत्न बानिया को निधन भयको खबर यहा हरुलाई अवागतानै छ। सारा देशनै शोकमा डुबिरहेको बेला फेरी नेपालि गित संगीत क्षेत्रलाइ अर्को बज्रपात परेको छ।यो दाजुको मिरमिरे आखा , बेली र चमेली जस्ता कालजयी गीतका सर्जक तथा गायक धनबहादुर को आज बिहान मणिपाल अस्पतालमा मृ’त्यु भयको छ। उपचारकै क्रममा उनको निधन भयको जानकारी प्राप्त भयको छ।

ब्राजिलमा आइतबार भएको जहाज दुर्घटनामा परी ४ जना फुटबल खेलाडीको मृत्यु भएको छ। निजी जहाजमा यात्रा गरिरहेका पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।उत्तरी ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट टेक अफ हुने क्रममा उनीहरू चढेको जहाज रन वेको अन्तिमबाट चिप्लिएर मैदानमा पुगेको थियो।

दुर्घटनामा चालकको पनि मृत्यु भएको छ।कोरोनाभाइरसको संक्रमण भएकाले फुटबल खेलाडी क्लबका अरू सदस्यसँग नगई निजी जहाजमा गोइआनिया जान लागेका थिए। त्यहाँ उनीहरूको टिमले भिला नोभासँग खेल्ने कार्यक्रम थियो। आइसोलेसनको अन्तिम दिन भएकाले उनीहरू निजी जआइतबारको दुर्घटनाको कारण खुल्न सकेको छैन।
ब्राजिलको फुटबल संघ दुर्घटनामा मृत्यु भएकाका र पाल्मस परिवारप्रति समवेदना प्रकट गरेको छ। उनीहरूको सम्झनामा आइतबार हुने सबै खेलमा एक मिनेट मौनधारण गर्न भनेको छ

प्रतिकृया दिनुहोस्