Friday, April 16

अभिनेत्री जयश्री कोठामा मृत अवस्थामा फेला

January 26, 2021 151

काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् । बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट समेत रहेकी जयश्री सोमबार दिउँसो बेंगलुरुमा वृद्धा आश्रमको कोठामा पासो लागेको अवस्थामा फेला परेको भारतिय मिडिया आजतकमा जनाइएको छ ।

अहिले उनको शव पोस्टमार्टमको लागि नीलामंगला हस्पिटल लगिएको जनाइएको छ । अभिनेत्री जयश्री लामो समयदेखि डिप्रेसनको शिकार भएको र उनको बेंगुलरुमा उपचार भइरहेको थियो । गएको साल जयश्रीले आफ्नो डिप्रेसनको बारेमा

सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी थिइन् ।
काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् । बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट समेत रहेकी जयश्री सोमबार दिउँसो बेंगलुरुमा वृद्धा आश्रमको कोठामा पासो लागेको अवस्थामा फेला परेको भारतिय मिडिया आजतकमा जनाइएको छ ।

अहिले उनको शव पोस्टमार्टमको लागि नीलामंगला हस्पिटल लगिएको जनाइएको छ । अभिनेत्री जयश्री लामो समयदेखि डिप्रेसनको शिकार भएको र उनको बेंगुलरुमा उपचार भइरहेको थियो । गएको साल जयश्रीले आफ्नो डिप्रेसनको बारेमा सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्