Sunday, July 25

क्यान्सर हुनुभन्दा अघि शरीरले दिन्छ यस्ता संकेत, वेवास्ता गर्दा ज्यानै जोखिम

July 6, 2021 151

क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्या’न्सर पूर्ण रुपले नि’र्मूल पार्न सकिँदैन । तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्या’न्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।

१. पिसाबमा स’मस्या –छिटो–छिटो पिसाब लाग्नु, पिसाब गर्दा दु’ख्नु, पोल्नु, पिसाब रोक्न गाह्रो हुनु यो प्रो’स्टेड क्या’न्सर वा प्रो’स्टेट ग्रन्थिको आकार ठूलो हुनुको संकेत हो ।२. अण्डकोषमा परिवर्तन –अ’चानक अण्डकोष सुन्निनु, भारी महशुस हुनु वा कुनै परिवर्तन महशुस हुनु पनि अण्डकोष वा प्रो’स्टेट क्या’न्सरको संकेत हो ।

३. पिसाबमा र’गत देखिनु –पिसाबमा र’गत देखिएमा यो ब्लड वा कि’ड्नी क्या’न्सरको संकेत हो ।४. दिसामा र’गत देखिनु –दिसामा रगत देखिएमा म’लद्धारका नली सुन्निएको, ब्ल’ड, वा कि’ड्नी क्यान्सरको संकेत हो ।

५. छालामा परिवर्तन –छालामा कुनै दाग, तिल वा कालो रंगमा कुनै परिवर्तन आएमा छालाको क्यान्सरको संकेत हुनसक्छ ।६. लिम्फ ग्रन्थिमा परिवर्तन –लिम्फ गन्थि सानो हुन्छ, जुन गर्दन र शरीरको केही भागमा रहेको हुन्छ ।

यसले हामीलाई जाडोबाट बचाउँछ । शरीरमा क्या’न्सर सेल्स बढेमा यसको काम गडबढ हुन जान्छ । यस्तो अवस्थामा घोक्रोमा संक्रमण वा शरीर सुनिने समस्या हुन्छ । यदि यो समस्या ४–५ दिनसम्म चलिरह्यो भने बे’वास्ता नगर्नुहोस् ।७. निल्न गाह्रो हुनु –खाना निल्न गाह्रो महशुस भएमा र अचानक तौल कम भएमा वा वान्ता हुने स’मस्या भएमा यो घाँटी वा पेटको क्या’न्सर हुनसक्छ ।

८. मुटु पो’ल्नु –गलत भोजन वा तनावका कारण हा’र्टबर्न अर्थात् मुटु पोल्ने स’मस्या हुन्छ । तर, लामो समयसम्म यो स’मस्या भइरह्यो भने, यो पेट वा घाँटीको क्या’न्सरको संकेत हुन सक्छ ।९. मुखमा –यदि तपाई धु’म्रपान गर्नुहुन्छ भने मुखमा क्या’न्सर हुन सक्छ ।

मुखको भित्री भाग वा ओठमा सेतो वा रातो रंग देखिएमा यसलाई बेवास्ता नगर्नुहोस् ।१०. वजन घट्नु –भोजन वा व्यायाममा कुनै परिवर्तन नगरिकनै वजन कम हुन थालेमा यसलाई सामान्य नसम्झनुहोस् । यो प्या’नक्रियाज, पेट वा फोक्सोको क्या’न्सरको संकेत हुनसक्छ ।क्या’न्सरका बारेमा एउटै धारणा के छ भने क्या’न्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन ।

तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्या’न्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।यी माथीका संकेतहरु अन्य रो’ग लाग्दा पनि शरिमा देखिने गर्छन्। लामो समयसम्म यस्ता संकेत देखिएको छ भने स्वास्थ्य जाँ’चको लागि जानु उपयुक्त हुन्छ।

प्रतिकृया दिनुहोस्