Wednesday, October 20

काठमाडौं मा यस्तो काम गर्दा गर्दै समातिए यी २ युवा युवती : बयान सुन्दा सबै चकित

July 6, 2021 256

म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेपछि प्रहरीले दुई जनालाई पक्रा’उ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार प’क्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। त्यसरी पैसा निकालेको आ’रोपमा प्रहरीले सोलुखुम्बु घर भइ भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी ३० वर्षीया सावित्री गुरुङलाई प’क्राउ गरेको हो। गुरुङ पूर्व ब्रिटिस लाहुरे हुन्। जगतबहादुर र सावित्री सँगै बस्थे।उनीहरूले काठमाडौंका चाबाहिल,

कालोपुल, हात्तिसार भाटभटेनी क्षेत्रका रहेको सिदार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेका थिए। पैसा निकाल्न बेलायतको लोइज बैंकको भिसा डेबिट कार्ड प्रयोग गरेका थिए। पक्राउ परेका उनीहरू दुबै जना सिदार्थ बैंकको एटिएम प्रयोग गरेका थिए। बैंकका अनुसार उनीहरूले सुरूमा गत बुधबार पैसा झिकेका थिए। सुरूमा उनीहरूले ३० हजार रकम निकालेका थिए। ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

काठमाडौं- कोरोना भा’इ’रस संक्रमणको त्रा’सबढेसँगै तपाईले पनि मास्कको प्रयोग गर्ने गर्नु भएको छ होला ? तर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले मास्क लगाउन आवश्यक छैन ।बरु डब्लुएचओले सही तरिकाले मास्क नलगाउँदा उल्टै स्वास्थ्यमा समस्या आउनसक्ने चे’ता’वनी दिएको छ । र सजगता अपनाउन आ’ग्रह गरेको छ । मास्क धेरै दिनसम्म

लगातार प्रयोग गर्दा उल्टै संक्रामक रोगको जो’खि’म हुने डब्लुएचओले जनाएको छ ।सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन’ डव्लुएचोका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍या’नले भने ,’कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जो’खिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुन्छ । ‘उनले मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयोगकर्ता जो’खिममा हुने बताए । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्