Sunday, September 26

पानी जमेको खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु

July 6, 2021 222

मोरङमा पानी जमेको खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका–९ स्थित चन्दनखाडीमा बस्ने नारायण राजवंशीको छोरा उमङ्ग राजवंशी जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा उक्त पानीको खाल्डोमा परी डुबेर मृत्यु भएको मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ

काठमाडौं । सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् । जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा ग्यास सिलिन्डरको मूल्य आठ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर १४ हजार थिया । करिब ४० प्रतिशत मूल्य घटेपछि ग्यास प्रयोग गर्न थालिएको उनले बताए । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्