Sunday, September 19

नेपालमा फेरी भूकम्पको शक्तिशाली धक्का, कहाँ हो केन्द्रविन्दु ?

July 8, 2021 998

काठमाडाैं । लमजुङमा बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पबाट क्षति भएको विवरण आएको छैन। यसअघि सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियाे । साेमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्