Sunday, December 5

को’रोनालाइ जितेर ‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए महागुरु कोच दीप श्रेष्ठ

July 9, 2021 210

काठमाडौं : को’रोना संक्रमणलाइ जितेर महागुरु कोच को उपमा पाएका बरिष्ठ गायक दीप श्रेष्ठ टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचको रुपमा छायांकन सेटमा फर्किएका छन् ।

उनी उपचारका क्रममा दुई साता अस्पतालमा रहँदा उनको ठाउँमा राजेशपायल राई को’चको रुपमा आएका थिए ।तर, अब कोरोनाबाट निको भएपछि श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले बताए । उनले भने दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ ।

अब, शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका नि’र्वाह गरेको देख्न पाउनेछन् ।’सोमा अहिले अन्तिम १२ का प्रतियोगीले प्र’तिस्पर्धा गरिरहेका छन् । दर्शकको भो’टिङको आधारमा प्र’तिस्पर्धीहरुको भविष्य नि’र्भर हुनेछ ।

थप समाचार – को’रोना महामारीले नेपाली कलाकारलाई वै’कल्पिक पेशा सुरु गर्नुपर्छ भन्ने सोच जन्माएको छ । किनकि, को-भि’डका कारण डेढ वर्षपछि खासै गतिलोसँग फिल्म सम्बन्धि गतिविधि भएका छैनन् । दोस्रो चरणको महामारीका कारण अब फिल्म क्षेत्र चलाउनमान हुन कति समय लाग्छ भन्ने निश्चित छैन ।

फिल्ममै निर्भर धेरै कलाकारलाई यतिबेला जीविकोपार्जन गर्न निकै स’मस्या भएको छ ।को’रोनाका कारण फिल्म क्षेत्रको काम स्थायी होइन भन्ने बुझेर धेरै कलाकारले वैकल्पिक पेशा रोज्न थालेका छन् । लकडाउनपछि अभिनेत्री सामाज्ञी आरएल शाहले अनलाइन क्लो’जिङ स्टोर सञ्चालनमा ल्याएकी छन् ।

अभिनेत्री दीपिका प्रसाईंले पनि श्रीमान दीवाकर भट्टराईसँग मिलेर वित्तिय सहकारी व्यवसाय सुरु गरेकी छन् । उनी चाँडै बेकरी र क्याफे पनि खोल्न तयारीमा छिन् ।अब अभिनेत्री वर्षा राउत पनि व्यवसायमा अगाडि बढ्ने सोचमा छिन् । विवाह ब’न्धनमा बाँ’धिएपछि श्रीमानसँग मिलेर ‘चिया अ’ड्डा’ चलाइरहेकी उनले चाँडै को’रियन रेस्टुरेन्ट खोल्न लागेको बताएकी छन् ।

‘कमेडी च्याम्पिन २’ मा श्रीमानसँग अ’तिथीको रुपमा पुगेकी उनले नि’षेधाज्ञाको समयमा ‘चिया अ’ड्डा’ लाई विस्तार गर्ने र को’रियन रेस्टुरेन्ट खोल्ने विषयमा प्ला’निङ भएको बताइन् ।लकडाउनभन्दा अ’गाडि वर्षा फिल्म ‘दुई नम्बरी’ को छायांकनमा व्य’स्त थिइन् ।

तर, को-भि’ड १९ का कारण फिल्मको छायांकन अ’धुरैमा रो’कियो । अब कहिलेबाट सुरु हुन्छ, कुनै टुं’गो छैन । उनले साइन गरेको अर्को फिल्म ‘के घर के डे’रा’ को छायांकन पनि अ’न्योलमा छ । डेढ वर्षयता उनले नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन ।

प्रतिकृया दिनुहोस्