Monday, July 26

नायिका जेनी कुँवरले सनराइज सिटी अपार्टमेन्टमा गरिन आ’त्म’ह’त्या

July 9, 2021 263

काठमाडौं ।फिल्म नायिका जेनी कुँवरले आ’त्म’ह’त्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अ’पार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आ’त्म’ह’त्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको श’व उक्त अ’पार्टमेन्टमा भे’टिएको हो ।

प्रारम्भिक अनुसन्धानमा आ’त्म’ह’त्या गरेको खु’लेको र घटनाबारे मु’चुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले मैदान, जीननदाता, कानून, अ’भिमन्यू, विन्तिपत्र, मलाई माफ ग’रिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बि’ताएकी जेनी त्ययसता नेपाली फिल्मको अभिनयमा व्य’स्त थिइन् ।

उनको पछिल्लो फिल्म हल’चल थियो । पछिल्लो समय उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर प’रिसरमा बि’ताउँथिन ।

प्रतिकृया दिनुहोस्