Monday, October 3

सामान्य रुघाखोकी भनेर ढुक्क नबस्नु, डेल्टा भेरिएन्टका कस्ता कस्ता छन् लक्षण ?

July 9, 2021 505

सामान्य रुघाखोकी भनेर ढुक्क नबस्नु, डेल्टा भेरिएन्टका कस्ता कस्ता छन् लक्षण ?
पछिल्लो समय निकै संक्रामक भनिएको डेल्टा र डेल्टा प्लस भे’रियन्टका कारण फेरी एक पटक सर्वसाधारणलाई ड’र उत्पन्न गराएको छ । ताजा तथ्यांकले केही समययता तीव्र गतिमा फैलिरहेको डेल्टा भेरिएन्टबाट संक्रमितले पछिल्लो वर्ष सुरुवातका लक्षणभन्दा फरक अनुभव

गरिरहेका छन्। भारतीय मिडिया अमर उजालाले बेलायतको ताजा विवरणले साधारण रुघाखोकी पनि अब कोरोनाको लक्षण हुन सक्ने देखाएको जनाएको छ । अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीअन्तर्गत सं’क्रा’मक रोग एवं भाइरोलोजिस्ट अनुसन्धान प्रमुख लारा हररोका अनुसार हरेक मानिसमा प्रतिरक्षा प्रणाली फरक फरक हुन्छन्। यसैकारण एकै भाइरसले गर्ने संक्रमणमा पनि अलग अलग लक्षण देखिन सक्छन्। ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

काठमाडौ । पशुपति मन्दीर आसपासमा प्राय देखिने गरेकी नायीका जेनी कुँवर विहिवार साँझ अचानक काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृ त फेला परे पछि सबैलाई आश्चर्य बनायो । पतिसंगै अपार्टमेन्टमा बस्दै आएकी नायिका जेनी कुँवर पछिल्लो समय युट्युवमा भाइरल हुँदै आएकी थिइन् ।

प्रहरीले घटनास्थलमा उनले लेखेको नोट पनि फेला पारेको छ । बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृ त अवस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा भेटिएको सु सा इ ड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दो ष नभएको’ सन्देश छाडेकी छिन् । उनी पछिल्लो समय डिप्रेशनबाट पी डि त थिइन् ।

ढोकामा किला ठो के र डोरीको पा सो ला गेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

नोटमा आफु ‘डिप्रेशनको रागी’ भएको पनि उनले लेखेकी छन् । ‘यसमा कसैलाई दो ष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दो ष छैन ।’

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले यस्तो बाटो रोजेकी थिइन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली र फरेन्सिक चिकित्सकले शवको अवस्था र घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेका छन्

प्रतिकृया दिनुहोस्