Thursday, December 2

मन्त्रालय ले भर्खरै जारी गर्यो यस्तो सूचना : भाेलि बिहानै देखि ७७ जिल्लामै यस्तो हुने?

July 9, 2021 291

पोखरा । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा १० दिन बढाइएको छ ।असार २५ देखि निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर आधारमा सञ्चालन हुने छन् भने विभिन्न पेसा, व्यवसाय, पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खोल्न पाइने भएको छ ।प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार २५ देखि साउन ५ सम्म निषेधाज्ञा

अवधि बढाउने आदेश जारी गरेका हुन् । गत वैशाख १५ देखि सुरु निषेधाज्ञा असार २५ गते मध्यरातसम्म कायमै छ ।अबको आदेशानुसार निजी सवारीसाधन, साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिनेछ । चार पांग्रेमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइनेछ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को-भि’ड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सा’मना गर्नुपर्ने जनाएको छ ।तेस्रो लहरको संक्रमणको जो’खिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा क’डाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ । बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको

को’रोनाभाइरस हावाबाट पनि स’र्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अ’पनाउन आग्रह गरे ।नेपालमा अहिले को-भि’ड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्