Tuesday, October 26

आफ्नै भाईको हत्या गर्ने किशोरीले दिईन यस्तो बयान?

July 9, 2021 1264

भाइलाई मा,र्नु पहिले चाँदी बाला निकाले धकेलेर मा,रे फेरि कसैले संका नगरुन् भनेर अ,प,ह,रण जस्तै गरेको बयान
भाइको हत्या गर्ने दिदीको बयान : भाइलाई यहि बाट ध,के,लेर मा, x रि, x दि, x ए भन्दै प्रहरीलाई ठाउँ देखाउँदै, घटना लु,काउन यस्तो सम्म गरिन चलाखीकैलालीको टीकापुरमा मृ,त फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको ज्या’न लि’एको आरोपमा दुई किशोरी पक्राउ परेका छन् ।

बालककोघटनाआरोपमाकैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरीरकिशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानलेघटनामा मृतक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरीकासकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेकोदेखाएकोजानकारी दिए।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठकवाट नेता नेता शंकर पोखरेल विचैमा वाहिर निस्केका छन् । शुक्रवार पनि पार्टीको विवाद मिलाउन कार्यदलको बैठक बसेको थियो । पोखरेल बैठक नसकिदै बिचैमा निस्केका हुन् । वाहिर निस्केका उनले छोटो प्रतिकृया दिदै कार्यदलको बैठकले आज सहमति हुने विश्वास ब्यक्त गरेका छन् ।

सिंहदरबारमा जारी बैठकबाट निस्किएका कार्यदलका सदस्य समेत रहेका लुम्बिनीका मुख्यमन्त्री पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताएका हुन्।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक(पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार बसेको कार्यदलको बैठक पछि नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए।

प्रतिकृया दिनुहोस्