Sunday, September 26

लामो समय पछि एकै साथ तिज गीतमा देखा परे चर्चित गायिका शिला आले, शर्मिला गुरुङ र शकुन्तला थापा “दर्के पानि” (भिडियो सहित)

July 10, 2021 172

काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई तिज गीत को तछडमछड भएको छ लकडाउन खुकुलो भए संगै स्टुडियो मा तिज गीत गाउनी र रेकर्डिङ गराउनी घ्यूईचो समेत लागेको छ ।यसै सन्दर्भमा कला सास्कृति मासिदै गएको बेला ईनेपाल रोधिघरको प्रस्तुतिमा मौलिक गित संगीतकी बादशाह शर्मिला गुरुङ,शिला आले,शकुन्तला थापा,शिव हमाल र लोकप्रिय गायक सर्जक तथा कुशल सञ्चालक बाल कुमार श्रेष्ठको स्वर सर्जक शिव हमालको शब्द संगितमा तिज बिशेष गीत “दर्के पानि” सार्वजनिक भएको छ ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो दिपक गिरीले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा शर्मिला गुरुङ,शिला आले,शकुन्तला थापा,शिव हमाल,गणेश खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । इनेपाल रोधीघरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । लामो समय पछि एकै साथ तिज गीत मा देखा परेका चर्चित गायिका हरुले गाएको सो तिज गीत निकै उत्कृष्ट बनेको छ । चौतारी मिडियाको चर्फ बाट शुभकमना
हेर्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्