Friday, April 16

सार्है दुःखद खबर, परिक्षा दिन हिडेकी प्रियाको स्कुटर दु,र्घटना हुँदा बाटैमा गयो ज्यान

November 20, 2020 229

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार एक युवतीको मृत्यु भएको छ ।

राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ९ की १९ वर्षिय युवती प्रिया बुढाथोकीको न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा सोमबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको छ

यस्तै घाइते हुनेमा भाई १३ वर्षिय युनिक बुढाथोकी पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार एक युवतीको मृत्यु भएको छ ।
राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ९ की १९ वर्षिय युवती प्रिया बुढाथोकीको न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा सोमबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको छ

यस्तै घाइते हुनेमा भाई १३ वर्षिय युनिक बुढाथोकी पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्