Sunday, September 19

कार र्दुघटनामा हुदाँ एमाले युवा नेताको मृ त्यु?

July 10, 2021 360

झापामा कार र्दुघटनामा हुदाँ एमालेका नेता ज्ञानु प्रसाई मृ’त्यू भएको छ । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको प्रसाईं उपचारका क्रममा मृ’त्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता तथा व्यवसायीसमेत हुन् । ।उनले चलाएको का १६ च ८१८२ नम्बरको कार आफै अनि’यन्त्रित भई देवकोटाको सालिकको कम्पाउण्डको वालम

ठोकिएर दु’र्घट’ना हुँदा कार चालक प्रसाई ग’म्भिर घा’इते भएका थिए । उनको अवस्था ग’म्भीर रहेकाले उनलाई उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृ’त्यु भएको घो’षणा गरेको छ । उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा मह’तराका पति हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो ।

खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खबरमा लेखिका तसलिमा नसरिनले आफ्नो धारणा व्यक्त गरेकी छिन् । तसलिमा नसरिनले फेसबुकमा एउटा पोस्ट सेयर गरेकी छिन् । उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छिन् ।

तसलिमाले आफ्नो पोस्टमा लेखिन्, ‘नुसरतको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नाममा अभिनेतासँग प्रेममा छिन् ।

प्रतिकृया दिनुहोस्