नवलपुर, २६ असार – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** बालिकाको ज्यान बचाउन नसकिएको बताउनुभयो ।
काभ्रको एक परिवार यतिबेला निकै समस्यामा छ । मनमोहन र मदन न्यौपाने यि दुई बाबुको परिवार गरिबीका कारण त समस्यामा थियो नै । त्यसमाथि यि दुवै बाबुको हात खुट्टा एक्कासी केहि बर्षदेखि चल्न छोडेपछि अवस्था झनै बिग्रिदै गयो । आमा बुवा अर्काको जग्गामा खेतीपाती गर्दछन् । मदन र मनमोहन बर्षैदेखि एकै ठाउँमा थलिएर बसेका छन् । अरुलाई जस्तै स्कुल जान मन लाग्छ तर हिड्न सक्दैनन् । दिशा पिसाब गर्न पनि अरुको साहरा चाहिन्छ, उनीहरुलाई ।
पछिल्लो समय लोकप्रिय सिरियल भुन्टीको सन्तोष न्यौपाने सरको घर नजिकै उनकै दाई पर्ने न्यौपाने परिवारमा घटेको घटना हो यो । सन्तोषले पनि समय समयमा यस परिवारका निमित्त सहयोग गरिरहेकै छन् । पछिल्लो समय उनी शिशि भण्डारीको साथमा यो परिवारको दुख बुझ्न काभ्रे नै पुग्दा अवस्था दयनिय थियो । दाजु भाई एकै ठाउँमा थलिएरै बसेका थिए । घर भत्किने अवस्थामा थियो । त्यहि घरको पनि बार्षिक २५ हजार तिरेर बस्नु पर्ने अवस्था छ । उउटा दिदी छिन्, पढाई भएपनि जागिर खान पाएकी छैनन् । रुदै शिशिरलाई यसरी दुख सुनाए । भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्