Sunday, September 19

सुत्नु पहिले अनुहारमा नरिवल तेल लगाउँदा यति धेरै फाईदा जानिराखौ ।

July 10, 2021 282

धेरैलाई नरिवल खाने फाइदाहरू थाहा हुन्छ, तर यसलाई प्रयोग गर्दा त्यहाँ धेरै फाइदाहरू छन्। नरिवलको तेल कपालको बलको लागि प्रत्येक घरमा प्रयोग गरिन्छ। तर के तपाईंलाई थाहा छ यसलाई अनुहारमा लगाउनाले धेरै फाइदाहरू हुन्छन्।आज सबैजना कुनै न कुनै प्रकारको छाला समस्याहरूको सामना गरिरहेका छन्। विशेष गरी महिला, केटीहरू दाना, झिम्का, सुख्खापन र दागले डराउँछन्। यसको पछाडिको

कारण निन्द्राको अभाव, मोबाइल चलाउँदै ढिलो सम्म, रासायनिक उत्पादनहरू प्रयोग गरेर सही भोजन नहुनु हो। व्यक्तिहरू सौन्दर्य उत्पादनहरूमा हजारौं रूपैयाँ खर्च गर्छन् पिम्पल्सबाट छुटकारा पाउन र चमकदार छाला प्राप्त गर्न। तर अझै परिणामले केहि विशेष प्राप्त गर्दैन। यस्तो अवस्थामा हामी तपाईंलाई एउटा घरेलु उपचार बताउने छौं, जुन सहायताले तपाईं छाला सम्बन्धी सबै समस्याहरूबाट मुक्त हुन सक्नुहुन्छ।

जेनी कुँवर विहीबार राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा झु ण्डि एको अवस्थामा मृ त फेला परेकी थिइन् । प्रहरीले घट,नास्थलवाट नोट पनि फेला पारेको छ । जसमा उनले यो निर्णय आफैले लिएको लेखेकी छन् । आफु डि,प्रेशनको रो,गी भएको पनि उनले बताएकी छन् ।

एक समय फिल्ममा राम्रै जमेकी उनले २०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’ नामक सिरियलबाट अभिनय सुरु गरेकी थिइन् । फिल्म भने पहिले ‘जिन्दगानी’ थियो । त्यसपछि मैदान, जीवनदाता, कानून, अभिमन्यु, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिब दर्जन फिल्म अभिनय गरेकी उनले ‘हलचल’ र ‘घायन’ नामक दुई फिल्म बनाएकी छन् । सिरियल र म्युजिक भिडियो समेत अभिनय गरेकी उनले केही म्युजिक भिडियो निर्देशन समेत गरेकी छन् ।

विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी पछिल्लो समय अध्यात्ममा रमाउँदै आएकी थिइन् । उनका दुई छोरी र श्रीमान रहेका छन् । छोरीहरू भने अहिले अमेरिकामा रहेका छन् । चलचित्रमा लागेको सुरुसुरुमा उनिसँग काम गरेका नायक हरी उदासीले उनलाई सम्झेर ति पल सम्झे । उनले के के भने भिडियो मा हेरौ

प्रतिकृया दिनुहोस्