Sunday, July 25

टिकटकमा लाइभ बसेर गेम खेल्दा महिनामै १५ /२० लाख कमाइ, डलर झा’र्न खोज्दा चि’प्लिए कलाकार…

July 10, 2021 148

काठमाडौं– कहिँ समय पहिला टिकटकमा धेरै फलोअर्स कमाउनेलाइ सेलिब्रेटीको रुपमा हेर्ने गरिन्थ्यो । तर पछिल्लो दिनमा टिकटक लाइभमा बसेर गेम खेलाउदै गिफ्ट माग्ने प्रचलन बढे पछी टिकटकरहरुलाई टिकटके मगन्ते भन्न थालिएको छ ।

राम्रो फलोअर्स भएका आइडी बाट गेम खेल्दा महिनामै १५ /२० लाख सम्म कमाइ हुने श्रोत बताउछ ।देश लकडाउनमा गएपछी कलाकारहरुको रोजीरोटि खोसियो ।उनिहरु काम बिहिन बने यहि लकडाउनको मौका छोपेर कलाकारहरुले टिकटकलाइ नै आफ्नो कमाउने राम्रो माध्यम बनाए ।

नाम नबताउने सर्तमा एक टिकटकरले सिधाकुरा संग भने- मैले टिकटक लाइभ बसेरै महिनामा १५/२० लाख सम्म कमाएको छु ।उनका अनुसार टिकटकबाट हुने कमाइ भनेको दर्शकले पठाउने गिफ्ट मार्फतको डलर हो । एउटा गिफ्टको १ डलर देखि १०० डलर सम्मको हुने उनि बताउछन ।

गिफ्ट हेरीहेरी हुन्छ कसले कुन गिफ्ट पठायो र गेम खेल्दा कति गिफ्ट झा’र्न सकियो त्यसैमा कमाइ निर्भर रहेन उनको भनाइ छ ।बिशेस गरि विदेशमा बस्ने लाइ टार्गेट गरेर साझपख नेपालका चर्चित कलाकार देखि चर्चित टिकटकर र भर्खरै टिकटक चलाउन शुरु गरेका सम्म लाइभ बस्ने र डलर कमाउने हो’डबाजी बढी रहेको छ ।

टिकटकलाइ आम्दानीको माध्यम बनाउने हो’डबाजीमा केहि कलाकार समेत बि’बादित बनेका छन ।यसको उदाहरण हुन् दुर्गेश र गरिमा ।उनीहरुले गेम खेल्ने क्रममा आफुहरु पुर्ब प्रेमी प्रेमिका भएको भन्दै अभिनय गर्न थाले र एकले अर्कोको कुरा का’ट्न थाले पछी त्यहि कुराकानीबाट एउटा क्लिप का’टेर सामाजिक संजालमा भाइरल बनाइयो ।

भाइरल भएको क्लीपमा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्वन्ध भर्खरै टु’टेको छ’नक मिल्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको थियो, किनकी दुर्गेश एक विवाहित पुरुष हुन् । उनीहरु प्रेम सम्वन्धमा रहेको चर्चा कहिल्यै थिएन ।

त्यहि क्लिपको आधारमा रजतपाटले आफ्नो कार्यक्रममा एउटा सामाग्री बनाएर दुर्गेश र गरिमा प्रेमी प्रेमिका भएको बतायो ।एपिवान टेलीभिजनबाट प्रसारित रजतपटको यो सामग्री हेरेपछी गरिमाको हो’स्हवा’स उड्यो ।उनि टिकटक लाइभमा बसेर रोइकराई गर्न थालिन ।

उक्त संवादको वास्तविकता नखोजिकन विवाहित पुरुषसँग प्रेम सम्वन्धमा रहेको भनेर गरिमामाथि रजतपटले ला’न्छना लगाएको छ । भ्रा’मक समाचार प्रशारण गरेर आफ्नो च’रि’त्र’ह’त्या गरेको भन्दै उनी हिजो राति टिकटकमा रुँदै लाइभ आइन् ।उनले रजतपट कार्यक्रम र प्रस्तोतावि’रुद्ध का’नूनी कारवाहीमा जाने चे’तावनी पनि दिएकी छन् ।

टिकटक लाइभमा आएर रमाइलो गर्ने र आम्दानि गर्ने हो’डबाजीमा उ’छृंखल क्रि’याक’लाप गर्दा उनीहरु आफैं फ’स्न पुगेको कतिपयको टिप्पणी छ ।मोडल गरिमा शर्माले टिकटकबाट कमाएको केहि रकम समाज सेवामा समेत खर्च गर्ने गरेकी छन ।

प्रतिकृया दिनुहोस्