Tuesday, June 15

दुबईमा श्रिमानको स’डकमा बाँस ,ट्वाइलेटको पानी खान बा’ध्य ,यसरी एजेन्टले फ’सायो ,रु’दै श्रीमती (हेर्नुस् भिडियो )

May 17, 2021 141

झापा बिश्वास टोलमा फेरि एउटा एकदमै अप्रिय घ`टनाको सिकार भएको छ परिवार ।नेपालका अधिक्तम युवाहरु बिदेशिनु रहर नभई हाम्रो देशको बाध्यता हुँदै आएको छ ।यता घरबार ऋण गरेर पैसा जम्मा गरेर बिदेश उड्छन् अनि उता बिदेशमा भने अलपत्र परेको यो मात्रै निश्चय पनि पहिलो घ`टना भने हैन् ।

एजेन्टले सुरुमा एकदम धेरै नै प्रलोभन देखाएको तर अन्तिममा फोन गर्दा समेत नचसन्ने र धेरै जसो फोननै नउठाउने गरेको उनले बताएकि छिन् ।उता दुबइमा श्रिमान लगभक पाच महिनाबाट दयनिय जीवन बिताउन बाध्य छन् ।काम त छैननै तर बाँस पनि सडकमा अनि पिउने पानी समेत ट्वाइलेटको पिउने गरेको श्रीमती बताउँछिन् ।आफू बस्न नसक्ने र नेपाल फिर्ता पठाइदेउ भन्दा पनि कुरै नसुनेको श्रीमती बताउँछिन् ।

नेपाली दाजुभाइहरुलाई यसरी फसाउने सिलसिला निकै समयअवदि देखिनै चलायमान छ ।घरबाट निस्कदा एउटा ठूलो आशा र जिम्मेवारीका साथमा निस्केको हुन्छ तर यो ढंगबाट उसलाई पिल्साइन्छकि मानौ मानवताले समेत घुढा टेकिरहेछ ।सम्बन्धित निकायबाट छानबिन भइ यथाशीघ्र न्याय दिइयोस्
हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्