Thursday, May 6

फेरि एक हप्ता कडा लकडाउन गर्नेे नगरपालिकाको निर्णय

November 20, 2020 241

वालिङ नगरपालिकाले नगरपालिकाका १४ ओटै वडामा कोरोना संक्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिकालाई ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

मंसिर ५ गते शुक्रबार राति १२ बजेदेखि नगर क्षेत्र एक हप्ताका लागि बन्द हुने भएको छ ।
वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको ‘र्‍यापिड रेस्पोन्स टिम’ले वालिङमा कोभिड–१९ का बिरामीको संख्या बढ्दै

गएकाले १० दिन बन्द गर्न सिफारिस गरेको आधारमा कार्यपालिकाले ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

वालिङ नगरपालिकाले नगरपालिकाका १४ ओटै वडामा कोरोना संक्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिकालाई ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मंसिर ५ गते शुक्रबार राति १२ बजेदेखि नगर क्षेत्र एक हप्ताका लागि बन्द हुने भएको छ ।
वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको ‘र्‍यापिड रेस्पोन्स

टिम’ले वालिङमा कोभिड–१९ का बिरामीको संख्या बढ्दै गएकाले १० दिन बन्द गर्न सिफारिस गरेको आधारमा कार्यपालिकाले ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्