Sunday, July 25

झापाबाट काठमाण्डौं जादै गरेका दुइ जना सडक मै अस्ताए

July 11, 2021 314

झापाबाट काठमाण्डौं जादै गरेका दुइ जना सडक मै अस्ताए… मनमा मायाँ भए RIP लेख्नु होला !
काठमाण्डौं जादै गरेका दुइ जना सडक मै अस्ताए…

स्तब्ध: बनायो!ताप्लेजुङ सिदिङवा ६ साबिक मेहेले ६ माङ्देन हाल काठमाडौं धुम्बाहारी बस्नु हुने “लिङदेन समाज नेपाल”का माहासचिब युवा उधमी वर्ष ५० का अनुप लिङदेन

लिम्बु र पान्थर हिलिहाङ ३ साविक पञ्चमी १ पेयाक्पा (गोपेटार) निवासी वर्ष ३५का सागर लिङदेन दुबैजना मोटरसाइकलमा झापाबाट काठमाण्डौं जादै थिए ।

दुबै जना काडमाण्डाै जाने क्रममा धनुषा मिथिला न.पा. ६ मा मिति १४ असार २०७८ विहान ९ बजे कण्टेनर (टिपर)ले ठक्कर दिदा स्व. अनुप लिङदेनको घटन स्थलमै मृत्यु

भएको र स्व. सागर लिङदेन विराटनगरमा उपचारको क्रममा साँझ मृत्यु भएकोले हामी सबैलाई स्तब्द तुल्याएको छ । यस दुःखद घडीमा अन्य शोकाकुल परिवारजनमा धैर्‍यधारण

गर्ने शक्ति मिलोस भनि उनै तागेरा निङवाभूमाङ संग प्राथना गर्दै***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्