Sunday, September 19

फेरि गयो शक्तिसालि भुकम्प, पाँच जनाको मृ’त्यु

July 11, 2021 348

ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शनिबार शक्तिशाली भूकम्प आएको छ ।भू:कम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृ’त्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।स्थानीय समय अनुसार शनिबार विहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भू’कम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भूक’म्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।
भु’कम्पले पाँच जनाको मृ’त्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरु घा’इते भएको हुनसक्ने बताइएको छ ।भूक’म्पका कारण १९ घर भत्कि’एका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्