Sunday, September 26

विनाले बनाएको टिकटक बाहिरियो, भिडियो सामाजिक सञ्जालमा हे’र्नुहोस्

July 11, 2021 333

चितवनकी बिना साप’कोटालाई प्रहरीले खोजी जारी राखेको छ । प्रेमीसंग मोटर’साइकलमा संगै निस्केकी विना त्यसपछि घर फर्केर आइनन् । उनका प्रेमीले पनि चौविसकोटीवाट विना कता गइन् आफुलाई थाहा नभएको बता’एका छन् ।

उनका प्रेमी भनिए’का युवक अहिले पक्राउ परेका छन् । बिनालाई आफ्ना प्रेमी अर्की युवतीसंग पनि नजिकि’एका छन् भन्ने आ शंका थियो । यो कुरा अहिले उनका परिवा’रका सदस्यहरुले भिडियोमा दिएको अभिब्यक्ति’वाट पुष्टि हुन्छ ।

अहिले बिना’को टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । जसमा उनले दुखी हुँदै भिडियो बना’एकी छन् । प्रेममा विश्वास घा त भएको अभिप्रायका भिडियो उनले टिकटकमा बनाएको देखिन्छ । निकै भावुवक देखिए’की विनाले तिमीले मेरो मन निकै धेरै दुखाएका छौ भन्दै टिकटक बनाएकी छन् । यो टिकटक भिडियोवाट पनि उनी प्रेममा निकै दुखी थिइन् भन्ने अनुमान लगाउ:न सकिन्छ ।

विनाका आमा ल’गायत उनका परिवारका सदस्य ति अर्की युवतीको घरमा पनि कुराकानी गर्न गएको अघिल्लो एक भिडियोमा बताएका छन् । उनीहरुले यो घटनामा आफु’हरुलाई सामेल नगराउन भनेका छन् । आफ्नो घरमा प्रवेश समेत नदिए’को भन्दै विनाको आमाले हामी कुराकानी गर्न आएका हौँ म विनाको आमा हो भनेपछि मात्र आफुहरुलाई घर भित्र प्रवेश गर्न दिएको बताए’की छन

प्रतिकृया दिनुहोस्