Monday, October 25

उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो (भिडियाे हेर्नुस्)

July 12, 2021 208

उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो (भिडियाे हेर्नुस्) । करिब तीन वर्ष निकै गम्भिर अवस्थामा घरमै रहेकी उनलाई नर्भिक अस्पतालले उद्दार गरी उपचार सुरु गरेको थियो । भा-रतको दिल्लीमा दु-र्घटनामा परेपछि उनी हलचल गर्न नसक्ने अवस्थामा घरमै थिइन् ।

उपचार अभावमा उनको अवस्था दिन दिनै खस्कदै गएको थियो । विभिन्न मिडियामा उनीबारे समाचार आएपछि नर्भिक अस्पतालले घरमै पुगेर उद्दार गरेको हो । अस्पतालले उनको उपचार निशुल्क गरिरहेको छ । घिमिरेको जिवनमा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी मसिहा बनेर आएकी थिइन् ।

नर्भिक अस्पतालमा उपचाररत निशालाई अपरिचित ब्यक्तिले अस्पताल भित्र पसेर जुस खुवाएपछि निशाको अवस्था बिग्रियो ! केहीदिनदेखि निशाकी दिदीको पिछा गरिरहेका ति अपिरिचत ब्यक्तिले अचम्मको ब्यबहार देखाएपछि गम्भिर प्रश्न उठ्यो,

के तिनै युवकले नै भारतमा दुर्घटना त गराएका हैनन् भन्दै दिदीले रुँदै खोलीन् रहस्य, यस्तो गरिब र दुखी परिवारलाई किन शान्तिसँग बाँ-च्न नदिएको होला ? बाँकि भिडियाेमा हेर्नुस्:- हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्