Wednesday, October 20

त्रिशुलिया घाटमा बस पल्टियो : २० जनाको घटनास्थलमै मृत्यु, ३० घाइते

July 13, 2021 284

काठमाडौं । त्रिशुलिया घाटमा बस पल्टिएपछि २० जनाको घटनास्थलमै मृत्यु भएको छ । जानकारी अनुसार ३० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएको हुँदा मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । आज अपरान्ह ४ बजे आसपास (स्थानीय समय अनुसार) अम्बाजी राजमार्गमा जाँदै गरेको बस त्रिशुलुया घाटको बन्डमा पल्टिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनाको कारण भने

थाहा हुन सकेको छैन । चालकलाई निन्द्रा लागेका कारण बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको समयमा पानी परेको थियो । सडक देख्नै नसकिनेगरी देखिएको थियो । यात्रुहरु यसरी च्यापिएका थिए कि बसमा फसेकाहरूलाई बाहिर निकाल्न क्रेनहरू बोलाइएको थियो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को-भि’ड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सा’मना गर्नुपर्ने जनाएको छ ।तेस्रो लहरको संक्रमणको जो’खिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा क’डाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको को’रोनाभाइरस हावाबाट पनि स’र्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अ’पनाउन आग्रह गरे ।नेपालमा अहिले को-भि’ड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्