Sunday, September 26

पत्नीले यी काम गरिरहेकी छिन् भने कहिलै हुँदैन् पतिलाई पैसाको कमी

July 17, 2021 248

काठमाडौँ । भन्ने गरिन्छ, कुनै पतिव्रता पत्नीको यति ताकत हुने गर्दछ जसले पतिको बिग्रिएको किस्मतलाई पनि चम्काउन सक्छन्। यदी कुनै व्यक्तिको कुण्डलीको ग्रह दोषका कारण समस्या भइरहेको छ भने ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ।

पतिसँगै पत्नीले पनि यी उपाय अप्नाउँदा उनको पतिको भाग्य चम्किने गर्दछ। आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, यदी पत्नीले यी काम गरे पतिको भाग्य चम्किने गर्दछ।

आउनुहोस् जानौँ ती उपाय:

पहिलो उपायः यदी तपाई हरेक दिन बिहान चाडै उठेर स्नान गरी तुलसीलाई जल चढाउनुहोस्। त्यसपछि गुलाबको फूलमा सुन्दुर, चामल लगाएर तुलसीमा अर्पण गर्नुहोस्।

तपाईले यसो गर्नुभयो भने तपाईका पतिका हरेक समस्या हट्ने गर्दछन्। यदी तपाई आफ्नो पतिको हरेक दुख हटाउन चाहनुहुन्छ भने पूजाका समयमा पतिको दुख हटाउने प्रार्थना गर्नुहोस्।

दोस्रो उपायः सुकेको नरिवलको आधा भागमा चिनी भरेर कुनै पिपलको बोडको मुनी राखिदिनुहोस्। यसो गर्दा शनि ग्रहका कारण हुने समस्या हट्ने गर्दछन्।

तेस्रो उपायः हरेक दिन शिव भगवान् सँगै माता पार्वतीको पुजा गर्नुहोस् र माता पार्वतीलाई सिन्दूर चढाउनुहोस्। यसो गर्दा तपाईलाई सौभाग्य प्राप्त हुने गर्दछ।

चौथो उपायः समय समयमा कुनै तेस्रो लिंगी व्यक्तिलाई धन दान गर्नुहोस्। किनकी तेस्रो लिंगीको आर्शिवादले सबै समस्या हट्ने गर्दछन्।

एजेन्सी, स्वास्थ्यको आधारमा विवाह पछि बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष रहेको छ । एक महिलाको जति उमेर बढ्दै गयो जोखिम पनि उत्तिकै थपिदै जान्छ । स्वास्थ्यको दृष्टिले हेर्ने हो भने ३५ वर्ष सम्मका महिलाले बच्चा जन्माउन सक्छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गरेर बच्चा जन्माउनु पनि आमा र बच्चा दुवैको लागि खतरनाकर हुन्छ ।

यदि महिलाको उमेर १९ वर्ष भन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउनको लागि केही समय कुर्दा नै राम्रो हुन्छ। उमेरले ३५ वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्तो जन्मजात बिकार आउने सम्भावना धेरै रहेको हुन्छ । बच्चा कुन उमेरमा जन्माउँदा उचित हुन्छ भन्ने विषयमा सोच्दै हुनुहुन्छ भने २० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वास्थ्यको लागि ६० गुणा बढी फाइदा रहेको छ ।

१९ वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा पनि गर्भवती महिलामा मृत्यु हुने जोखिम बढी हुन्छ । ढिलो विवाह गर्ने पुरुषहरुमा प्रजननशक्तिमा कमजोरी आउँछ । यस्ता पुरुषको शुक्राणुमा गति हुँदैन् । उमेर बढ्दै जाँदा पुरुषको शुक्राणु बन्ने संख्यामा समेत कमी हुन्छ । यस्ता पुरुषबाट कमजोरी बच्चा बस्ने सम्भावना बढी हुन्छ । त्यस्तै बढ्दै गएको उमेरको कारण महिलाको अण्डाको गुणस्तरमा पनि ह्रास आउँछ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव प्रदुषण जस्ता कारण तत्वको कारण प्रजननमा समेत असर पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह थाइराइड जस्ता समस्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलको लागि गर्भसयमा ट्युमरको समस्या आउन सक्छ ।

प्रतिकृया दिनुहोस्