Thursday, April 22

कोरोना महामारी बढेको भन्दै फेरि २१ दिन लकडाउन गर्ने घोषणा !

November 21, 2020 303

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् । उनीहरुले उपत्यकामा कोरोना

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । छठपछि निषेधाज्ञा गर्नेबारे सरकार सकारात्मक रहेको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवम् उपत्यका नगरपालिका फोरमका प्रवक्ता मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् । उनीहरुले उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन

कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । छठपछि निषेधाज्ञा गर्नेबारे सरकार सकारात्मक रहेको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवम् उपत्यका नगरपालिका फोरमका प्रवक्ता मदनसुन्दर श्रेष्ठले जानकारी दिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्