Thursday, December 2

सपनामा मन्दिर गएको देखेमा के अर्थ हुन्छ ? जान्नुहोस्

July 18, 2021 520

काठमाडौं – हामिले सुतेको समयमा सपना देख्नु सामान्य कुरा हो । सपनामा देखेका केही कुराहरुले जीवनमा प्रभाव पार्ने ज्योतिष शास्त्रमा पनि बताइएको छ । शास्त्रमा सपनामा देखेका चीजहरुले भविष्यमा कस्तो संकेत गर्ने गर्छ भन्ने बारे बताइएको छ । सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा पनि हेर्ने गरिन्छ । भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। यस्तै यदि तपाईले सपनामा मन्दिर गएको देखेमा के हुन्छ होला रु मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ ।

भाकल – यदि सपनामा मन्दिर गएको देखेमा मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेको बुझिन्छ । भगवानले दिएको आशिर्वादको धन्यवाद दिन बाकीँ रहेको भन्ने बुझिन्छ । मन्दिर गएको सपना देखेमा केही भाकल छ भन्ने कुझिन्छ । त्यसपछि आफ्नो भाकल पुरा गर्न मन्दिर जानुपर्दछ । दिव्य आश्वासन – मन्दिरको सपना देख्दा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भन्ने पनि बुझिन्छ । तपाईले कसैको सहाराको आश गर्नुभएको छ भने पनि सपनामा मन्दिर देख्नुहुन्छ ।

गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि भरतपुरबाट बे.पत्ता भएको उनको परिवारले जनाएको छ । परिवारका अनुसार असार १४ गते दिउसो आधा घण्टामा घर फर्किन्छु भनेर साथिसंग निस्किएकी बिना अहिले सम्म फर्किएकी छैन ।

परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर अहिले सम्म बिनाको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ । बिनाको परिवारका अनुसार बिनाको प्रेमीसंग उनि हराउनु अघिल्लो रात फोनमा धेरै पटक कुरा गरेको खुल्न आएको छ । तर प्रेमीले भने आफुलाई थाहा नदि भागेको बताउदै आएका छन ।

बिनाको ५० वर्षीय बुबा जयश्वर सापकोटाका अनुसार छोरी बिना सापकोटाको खोजीमा निस्केको १९ दिन पूरा भैसक्क्यो तर अत्तोपत्तो केही फेला पार्न सकेका छैन। गैँडाकोट इलाका प्रहरी कार्यालय, चितवन जिल्ला प्रहरी कार्यालय बिनाको खोजीमा जुटेको जयश्वरले बताए । बिनाको बुबाले जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएर छोरीको खोजी गर्न अनुरोध गरेका थिए । बिना गा.यव भएको आज १९ दिन भैसक्दा पनि सम्पर्कमा आउन सकेको छैन । तर पछिल्लो पटक बिना नारायणी नदि तर्फ जादै गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।

प्रहरीले खोजी गर्ने क्रममा नारायणी नदि किनार नजिक एक पसलेले राखेको सिसीटिभी फुटेजमा राती ८ बजेर ४१ मिनेट जादा बिना नारायणी नदि किनार तर्फ जादै गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य बहादुर थापाले जानकारी दिए । तर

प्रतिकृया दिनुहोस्