Saturday, June 12

एउटै घरका बाबु र छोरी दुबै जना पाइ लट- दिए सबैमा यस्तो संदेश (भिडियो सहित)

May 17, 2021 134

ज्ञानप्रकाश राई र प्रतिभा राई बाबु:छोरी हुन्। उनीहरू दुबै पेशाले पाइलट हुन्। बुवा ज्ञानप्र’काश पाइलट कर्ममा लागेको २२ वर्ष भयो भने छोरी प्रतिभा पनि गत ८ वर्षदेखि निरन्तर जहाज उडा’इरहेकी छन्।

आफ्ना तीन सन्तान’मध्ये माहिली छोरी प्रति:भाले भने सानैदेखि पाइलट बन्ने इच्छाएको ज्ञानप्रकाश बताउँछन्। जसका कारण कक्षा १२ को अध्ययन् सकेर प्रतिभाले आफू:लाई बुवाकै पेशा:तिर मोडिन्।

नभन्दै पाइ:टल कोर्स पूरा गरेर प्रतिभाले व्यवसा:यिक उडान नै सुरू गरेको दशक पुग्न लाग्यो। छोरी:लाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्न:सक्ने ज्ञानप्रका’श बताउँछन्।

प्रतिभाले छोरी’लाई पनि समान अवसर दिन’सके छोराले जतिकै सफ’लता हाँसि’ल गर्नसक्ने भन्दै छोरी’लाई उनीहरूले इच्छ्याएको कुरा गर्नबाट बञ्चित गर्न नहुने जनाइन्।हेर्नुस् पाइलट‍ बुवाछोरीसँग सेतो-पाटीका लागि विवेक राई र रविन न्यौपानेले कुराकानी गरेर तयार पारेको तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्