July 20, 2021 404
काठमाडौं, २४ जेठ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो ९३ हजार ६ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्रि भएको थियो ।त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले
घटेर १३ सय ५० रुपैयाँमा कारोबार भएको छ । महासंघको अनुसार आइतबार १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
गंगा जस्तै पवित्र हुन्छन् यी राशिका युवती, कहिलै सोच्दैनन् कसैको कुभलो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रतिकृया दिनुहोस्