Sunday, July 25

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ६२ लाख हस्तान्तरण गर्दै इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल

July 21, 2021 79

सिन्धुपाल्चोक, ६ साउन – बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई रु ६२ लाख हस्तान्तरण गर्दै टेलिभिजन कार्यक्रम इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल । इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । तस्वीर ः सौजन्य ः कृष्ण कडेंल, रास
काठमाडौ । आफुलाई राजेश हमालले तपाई त निकै सुन्दर हुनुहुन्छ भन्दै जिस्क्याउने गरेको यिनको दावी छ । फिल्म छायाँकनको क्रममा पटक पटक राजेश हमालसंग भेट भएको र उनले आफुलाई नायिका भन्दा तपाई निकै सुन्दर भन्दै जिस्क्याउने गरेको उनको दावी छ । उनले आफुलाई राजेश हमालले छ्याउने गरेको पनि बताएकी छन् ।

बनस्थलीमा एउटा कम्पनीमा काम गर्थिन् । त्यहाँ त्यतीबेला महानायक राजेश हमालको फिल्मको छायांकन थियो । त्यती बेला उनलाई टाढा सम्म एक जना अग्लो मानिसले पछ्याउँदै आयो । उनले आफुले काम गर्ने गलैचा कारखानामा काम गर्ने अन्य कर्मचारीलाई पनि सुनाइन् । उनको कम्पनी नजिक एउटा बोर्डिङ स्कूल पनि थियो । त्यहाँ कराँते हुन्थ्यो । उनलाई त्यो सिक्न मन लाग्थ्यो ।
उनले माइक्रो बसवाट ओर्लिएर आफुलाई धेरै टाढासम्म पछ्याउने गरेको बताएकी ति ब्यक्ति महानायक राजेश हमाल हुन् । उनले आफुले त्यती बेला राजेश हमाललाई नचिनेको बताइन् । पछि त्यो मान्छेलाई आफुले फिल्ममा देखेको बताइन्
हिरोमा खेल्ने मान्छे हो भनेर आफुहरुलाई अरुले चिनाएको बताइन् । उनले त्यो घटना भएको केही वर्ष पछि भृकुटिमण्डपमा फिल्मको छायांकनको क्रममा फेरी राजेश हमालसंग भेट भएको बताइन् ।

राजेशले आफुलाई तपाइ त कति राम्री भन्दै पछ्याउने गरेको बताइन् । भृकुटीमण्डपमा फिल्मको काम हुँदा राजेश हमाल आफै बोल्न आएको पनि उनको दावी छ । तिमीले मलाई चिन्यौ भनेर त्यो मान्छे आफै बोल्न आयो, उनले भनिन्, भृकुटीको खेल खेलाउने
ठाउँमा छायाँकन भएको बेलामा गौरी मल्लसंग काम गर्दा गर्दै रेष्ट हुँदा आफुसंगै आएर राजेश हमाल बसेको उनको भनाई छ । त्यती बेला उनको त्यही नजिकै एउटा सानो पसल थियो । हमाल आफ्नो पसलमा संगै आएर बसेको बताइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्