Sunday, September 26

एकाबिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी: सचेत रहन आग्रह

July 23, 2021 198
  1. काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन्।

काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन्।

 

प्रतिकृया दिनुहोस्