Thursday, December 2

यी ६ राशिका युवतीले पाउँछन् निकै धनवान पति, हुँदैन कहिलै आर्थिक अभाव

July 23, 2021 192

काठमाडौँ । यिनीहरुलाई विवाहका लागि राम्रो घर मिल्ने गर्दछ। यी युवतीले जन्मसँग घरमा सुख र समृद्धि लिएर आउने शास्त्रमा उल्लेख गरिएको छ। यिनीहरुको ग्रह नक्षत्रको चालले यिनीहरुलाई फाइदा पुर्याउने गर्दछ।

अप्रिल
अप्रिल महिनामा जन्मिने युवती निकै भाग्यमानी हुने गर्दछन्। शास्त्रका अनुसार पनि यो महिनालाई निकै शुभ मानिने गरिन्छ। यो महिनामा जन्मिने युवतीको ग्रहको चाल निकै तेज हुने गर्दछ। जसका कारण यिनीहरुलाई हरेक क्षेत्रमा सफलता मिल्ने गर्दछ।

जुन
जुन महिनामा जन्मिने युवती पनि निकै भाग्यमानी हुने गर्दछन्। यिनीहरु सफलताका लागि कडा मेहनत गर्न सक्षम हुने गर्दछन्। यस महिनामा जन्मिने युवतलाई साक्षात लक्ष्मीको स्वरुप मानिने गरिन्छ। यस महिनामा जन्मिने युवती आफ्नो लक्ष्य प्राप्तिका लागि हर प्रयास गर्ने र सफलता हाँसिल गरेरै छोड्ने गर्दछन्।

सेप्टेम्बर
सेप्टेम्बर महिनामा जन्मिने युवतीको कुण्डलीमा चन्द्र, बुध र शुक्र तीन ग्रहको मिलन हुने गर्दछ। जसका कारण यिनीहरु निकै भाग्यमानी हुने गर्दछन्। साथसाथै धनवान पनि हुने गर्दछ।

यस महिनामा जन्मिने युवतीले आफ्नो जीवनमा सबै थोक प्राप्त गर्ने गर्दछन्। यिनीहरुलाई कहिलै कुनै चीजको कमी हुँदैन्। यस महिनामा जन्मिने युवतीको विवाह पनि राम्रो र धनी परिवारमा हुने गर्दछ।

प्रतिकृया दिनुहोस्