Sunday, September 19

सरकारी जागिर खुल्यो ? छिटो भन्दा छिटो सम्पर्क गर्नुहोस।

July 24, 2021 168

सरकारले २० वर्षपछि एकै पटक ६६० जना भन्सार एजेन्टका लागि दरखास्ता आह्वान गरेको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको हो । दुई दशक यता नखुलाएको एजेन्टका लागि यो वर्ष खुलाइएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जनाए ।

उनका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन्

बाँकेकी संगीता सुनारको घ,टना निकै अनौठो छ । उनका श्रीमान सम्पर्कमा छैनन् । श्रीमानको नाम सुनिलकुमार सुनार हो । उनको विवाह भएको ६ वर्ष पुगीसकेको छ । तर उनको विवाह अ,नौठो तरिकाले भएको हो ।

संगीताको विवाह वैशाखमा अर्कै केटासंग हुने फिक्स भइसकेको थियो । सुनिलकुमार संगीताको घरमा आइरहन्थे । संगीताले सुनिललाई पुसाईँ भन्थिन्, ।

अब मेरो अर्कैसंग विवाह हुन लागेको छ मेरो पछि नलाग भनेर उनले सुनिललाई सम्झाइन् । मलाई मेरो जिवन खुसीसाथ विताउन दे भनेर भनेर मैले बारम्बार आग्रह गर्थेँ, संगीताले त्यो दिनको घ,टना सुनाउँदै

भनिन्, त्यो दिन सुनिल मेरो कोठामा आयो । सुरुमै मेरो भिडियो खिच्यो । अनि मेरो सिउँदोमा सिन्दुर हालिदियो । मैले त्यती बेला पुसाई तपाईले किन यस्तो गर्दै हुनुहुन्छ ? भनेर सोधें ।

प्रतिकृया दिनुहोस्