Monday, October 25

नेपालमा बज्यो ख’त’राको घ’ण्टी, नेपाल अब उच्च जोखिममा, पूरा पढ्नुहोस्

July 24, 2021 314

महामारीको पछिल्लो अवस्था र तथ्यलाई नियालिरहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम देखिएको बताउँछन् ।डाक्टर बास्तोलाकाअनुसार पछिल्लो समय प्रत्येक महिना २८र३० जना बिरामी टेकु अस्पतालमा भर्ना भएका छन् ।

यसरी संक्रमित भेटिइरहेको बेलामा महामारीलाई नजरअन्दाज गरेकाले अहिले संक्रमण बढेको उनको तर्क छ ।‘संक्रमण नभएको अवस्थामा पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्थ्यो’ डाक्टर बास्तोला थप्छन्, ‘तर संक्रमित भेटिइरहेको बेलामा पनि हामी पार्टी, भोज, नारा, जुलुस र सभा सम्मेलन गर्न थाल्यौं, गल्ती यहीँ भयो ।

’टेकु अस्पतालमा सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । लक्षणसहित परीक्षण गराउने आउने शंकास्पद संक्रमितको संख्या पछिल्लो १० दिनमा बढेको छ ।

डाक्टर बास्तोला पछिल्लो समय आफूले भोगेको एउटा घटनाले नयाँ आशंका जन्माएको बताउँछन् ।

प्रतिकृया दिनुहोस्