Sunday, September 26

पूर्व मिस नेपाल श्रृखला खतिवडासँग अनुहार मिल्ने भारतका यि चर्चित नायककी पत्नी, जसको चर्चा भारतमा पनि छ (भिडियो हेर्नुस्)

July 24, 2021 117

एजेन्सी । भनिन्छ संसारमा एउटै अनुहार भएका ७ जना मानिसहरु हुन्छन् । ति मानिसहरुलाई कहिल्यै देखिहालियो भने झुक्किन सकिन्छ । जुम्ल्याहा दिदी बहिनी वा दाजुभाइहरुलाई देख्दा जो कोही झुक्न्छिन् नै ।

तर अनुहार उस्तै भएका ब्यक्तिहरुमध्ये भारतीय नायक साहिद कपुरकी पत्नि मिरा राजपुतसँग नेपालकी पूर्व मिस नेपाल श्रृखला खतिवडाको अनुहार मिरेको जस्तै भन्दै सामाजिक संजालमा चर्चा भइरहेको छ । सन् २०१८ मा मिस नेपाल छानिए लगत्तै नेपालमा मात्रै नभएर भारतमा भारतीयहरुले पनि चर्चा गरेका थिए ।

भारतीयले साहिद पत्नि मिराका बाजे बजै नेपालबाट पो गएका हुन्की भनेर चर्चा गरेका थिए । संयोग नै मान्नुपर्छ श्रृखलाले केही वर्ष अगाडी आँफु साहिदको फ्यान भएको भन्दै साहिदसँगको तस्विर आफ्नो फेसबुकमा राखेकी थिइन् । साहिदकी पत्नि र श्रृखलाको तस्विर एकै ठाउँमा राखेर हेर्दा उनीहरुको अनुहार र शारीरिक बनाउट उस्तै देखिन्छ ।

अर्को समाचार अनुसार, तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ। भारत ओहोरदोहोर हुने सीमा नजिकै छ। यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्