Saturday, September 25

को’रोना खोप नलगाउनेको मोबाइल सीम ब्लक गरिने

July 25, 2021 214

कराँची । पाकिस्तानको कराँचीमा को-भि’ड–१९ विरुद्धको खोप नलगाउने ना’गरिकको मोबाइल सीम ब्ल’क गरिने भएको छ ।स्थानीय दुनियाँ न्यूजका अनुसार त्यहाँको सिन्ध सरकारले खोप नलगाउनेको मोबाइल सिम ब’न्द गर्न आग्रह गर्दै नेसनल क’मान्ड एन्ड अ’प्रेसन सेन्टर ९ए’नसीओसी०लाई शुक्रबार पत्र लेखेको छ ।
चरणबद्धरुपमा खोप नलगाइए सीम बन्द गर्न पत्रमा लेखिएको छ । सि’न्धका मुख्यमन्त्री मुरद अली शाहको अध्यक्षतामा बसेको को-भि’ड सं’कट रोकथाम कार्यदलको बैठकमा उक्त निर्णय भएको हो ।बैठकका अनुसार पहिलो चरणमा खोप नलगाउनेलाई सामाजिक संजाल र मोबाइलबाट मेसेज पठाइनेछ
अनुरोध नमाने दोस्रो चरणमा त्यस्ता व्यक्तिको मोबाइलको सीमलाई नि’लम्बन गरिने भएको छ ।तेस्रो चरणमा आ’उटगोइङ कललाई बन्द गरिनेछ भने चौंथो चरणमा सीमलाई नै ब्ल’क गरिने जनाइएको छ । पछिल्लो समय पाकिस्तानमा धार्मिक क’ट्टरपन्थी सोच र ह’ल्लाको कारण खोप अ’भियान अगाडि बढाउन चुनौति भैरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्