Sunday, September 26

जानीराखौ ! आइतबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ?

July 25, 2021 342

जानीराखौ ! आइतबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? काठमाडौं । मानिसको भाग्य, आनी’बानी लगाएत बिभिन्न कुराहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र नि’र्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।

सोमबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको च’रित्रको विषयमा विभिन्न हामीले श्रोतबाट जानकारीहरु लिएका छौ ।आइतवार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । यिनीहरु अन्तमुखी हुने भएका कारण थोरै साथीहरू हुन्छन् ।

तपाई पनि आइतबार जन्मिनुभएको हो ? त्यसो हो भने तपाई निकै निकै संवेदनशील व्यक्ति हुनुहुन्छ । कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहने तपाईको स्वभाव छ । यति मात्रै होइन तपाईहरूमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुने देखिन्छ । तपाईहरु अरूलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

नढाँटी भन्नुस त तपाईसँग आफ्नो कमाई कति छ ? आइतबार जन्मेका व्यक्तिहरुसँग धेरै पैसा हुन्छ नी ! नभएपनि आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्छन् आइतबार जन्मेका व्यक्ति ।****** पुरा समाचार हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्