Sunday, September 19

पूर्व मिस नेपाल सृष्टिसँग विबाहको तयारीमा लागे चर्चित नायक सौगात मल्ल !

July 26, 2021 212

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सौगात मल्ल । उनी लामो समयदेखि अभिनेत्री सृष्टि श्रेष्ठसग प्रेमसम्बन्धमा छन्

उनीहरुबीचको प्रेमसम्बन्ध चर्चा लामो समयदेखि भइरहेको छ, तर उनीहरुको विवाहको सुरसार भने देखिदैन । धेरैको प्रश्न छ, उनीहरु कहिले विवाह गर्छन् । केही समयअघि उनस्हरुको विवाह हुने चर्चा थियो ।

तर पछि कोरोना महामारीका कारण त्यो चर्चा त्यसै सेलायो । अब भने उनीहरुको विवाह हुने पक्का भएको र उनीहरु तयारीमा जुटेको समाचार पनि बाहिर आएको छ । सौगात पछिल्लो समय फिल्म खेल्न भन्दा निर्माणमा लागेका छन् । सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनले लगानि पनि गरेका छन् ।

काठमाडौँ । धेरै ज्योतिषीहरूले निधार हेरेकै भरमा मान्छेको भविष्यवाणी र अनेकौं रहस्य बताइदिन सक्छन् । यसमा कुनै चमत्कार छैन ।

तपाईं पनि यो कुरा जान्न सक्नुहुन्छ । समुद्रशास्त्र पढ्नुभयो भने हरेक व्यक्तिको निधारमा उसको जीवनसँग जोडिएको कुरा लेखिएको थाहा लाग्छ । ल, हेरौं न त तपाईंको निधारमा के लेखिएको छ।

समुद्रशास्त्र भगवान् शिवका छोरा कार्तिकेयले लेख्नुभएको हो । यस शास्त्रका अनुसार निधारका रेखा र बनावट हेरेर को ज्ञानी हुन्छ, को धनी हुन्छ र कसलाई आर्थिक समस्या पर्छ सबै थाहा हुन्छ ।

निधार ठूलो हुने मान्छे बुद्धिमान् हुन्छन् । यस्ता व्यक्तिलाई धेरै विषयको जानकारी हुन्छ।अगाडिपट्टि चुच्चो परेको निधार भएको व्यक्ति लोभी हुन्छ । भनाइको मतलब यस्तो व्यक्तिलाई धन बटुल्न खुबै मन लाग्छ। अर्काको धनसम्पत्ति देखेर यस्ता व्यक्तिले खुब डाहा गर्छन्।

चम्किलो र चिल्लो निधार भएको व्यक्ति प्रतिभाशाली र गुणवान हुन्छ । यस्ता व्यक्तिले आफ्नो प्रतिभा र ज्ञानबाटै धनसम्पत्ति कमाउँछन्।

प्रतिकृया दिनुहोस्