Sunday, September 19

आकाशले गरे पुजामाथि यसरी हमला (हेर्नुस् भिडियो )

July 28, 2021 108

पुजा शर्मा र आकाश श्रेष्ठको पछिल्लो समय सामाजिक संजालमा एकदमै धेरै चर्चा र खोजिईको जोडि हो ।दुबै जना एकआपसमा प्रेममा छन् या छैनन् यो सधै नै चर्चाको बिषयनै रहन्छ र काहिकतै सोधिहाल्दा आफुहरु राम्रो मिल्ने साथि मात्रै भएको जिकिर गरेपनि उनिहरु प्रेममा नै भएको जस्तो हाउभाउले भने देखाउछ ।

अहिले उक्त चर्चित जोडिको मिउजिक भिडियो पनि सार्वजनिक भएको छ । `धर्ति आकाश ´ नामक मिउजिक भिडियो मा अभिनय आकाश र पुजाको छ भने उक्त गितमा स्वर भने दुर्गा खरेल र रोशन अधिकारीको रहेसगै मिउजिक र शब्द भने अर्जुन पोख्रेलको रहेको छ ।

उक्त मिउजिक भिडियो रिलिज भएको २४ घण्टानै नबित्दै ट्रेन्डिङमा आईसकेको छ र लाखौ दर्शक हरुले हेरसगै धेरैले उक्त मिउजिक भिडियो अथाहा मनपराएका छन् ।

आकाश र पुजाबिच अथाहा प्रेम संगालेको शो मिउजिक भिडियो निश्चय पनि ट्रेन्डिङ एकमै आउने सम्भावना अत्याधिक छ र फेरि आकाश र पुजा बिचको प्रेमले अर्को मुकाम हासिल गरेको छ ।

उक्त मिउजिक भिडियोको एकदमै धेरै चर्चा र सफल साबित भएपछि सम्पुर्ण टिम अहिले मिडियामा आएको छ ।रमाइलो छ का उत्सवसग रमाइलो खेल खेल्दै गर्दा आकाशले बहुचर्चित पत्रकार ऋषि धमालाको अभिनय गर्नुपर्ने भएसगै उनिले ऋषि धमालाको अभिनय गर्दै पुजामाथि ह मला गरेका थिए र दुइबिचको प्रेम सम्बन्ध उपर प्रश्न गरिएको थियो।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्