Monday, October 25

मोबाइलको सिम चो’र्यो भन्दै मान्छेको ज्या’न जाने गरि कु’ट’पि’ट गरे, ३ जना महिलाहरुले कु’टेको आ’रोप (भिडियो सहित)

July 28, 2021 116

मोरंग । मोरंगमा एक गर्बावती महिलालाइ मोबाइलको सिम चो’रेको आ’रो’पमा नि’र्घा’त कु’ट’पि’ट भएको छ । गर्बावती महिलामाथि नि’र्घा’त कु’ट’पि’ट भएपछी उपचारका लागि अस्पताल; लगियो तर उनको मा’न’सिक अ’व’स्था कु’ट’पि’ट कै का’रण क’म्जोर भएको एक महिलाले बताएकी छिन । ति महिलाको ग’र्बमा भएको बच्चा पनि कु’टा’इको कारण नरहेको उनले बताएकी हुन् ।

३ जना महिलाहरुले सिम चो’रेको आ’रो’प लगाउदै उनीमाथि आ’क्र’म’ण गरेको उनले बताइन । यो घ’ट’नाको बास्तबिकता के हो ? अनि उनि माथि कसरी महिलाहरुले आ’क्र’मण गरे ? साथै अहिले उनको अ’वस्था कस्तो छ ? तल भिडियोमा यो घ’ट’नाको बिषयमा सम्पूर्ण कुराहरु हेर्नुहोला ।

अमेरिकी को,रोना खोप लगाएका २८ जनाको मृ,rत्यु भएपछि अनुसन्धान शुरु ,
अमेरिकी को,रोना खोप लगाएका २८ जनाको मृ,त्यु भएपछि अनुसन्धान शुरु , काठमाडौं । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको को,रोना खोप लगाएका मानिसहरुको मृ,त्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ ।

दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृ,त्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो ।

सहप्राका अनुसार मृ,त्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए । सहप्राका अनुसार को,रोनाविरुद्धको खोप लगाएकामध्ये ३ हजार ७३० जनामा को,रोना खोपको असर देखिएको थियो ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्