Monday, October 25

नेपालमै ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको बिहे, बेहुला देखेपछि बेहुली बेहोस !

July 29, 2021 118

जनकपुर / प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक १५ बर्षिय किशोरीसँग अधवैँसे पुरुषलाई बिहे गर्न थालेपछि किशोरी बेहोस भइन् ।धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित १५ बर्षिय किशोरीसँग ५० बर्षे अधबैंशे पुरुषसँग विवाह गर्न थालेपछि किशोरी बेहोस भएको आफन्तजनले नै जनाएको हो ।

यसअघि ५० बर्षिय बेहुला गँगा प्रसाद साहलाई किशोरीलाई घरदेखि गरिएकै बेला बेहुला आफूलाई पसँद नहरेको प्रतिक्रिया दिएकी थिइन् । बेहुलाले आफ्नो घर जनकपुरमै रहेको भनेपछि आफन्तजनले लोभ लालचमा आएर उनको बिहे तय गरिदिएको थियो ।

त्यतिबेलासम्म समेत किशोरीले गँगा प्रसादसँग बिहे नगर्ने अडानमा रहेकी किशोरीलाई आफन्तजनले बलपूर्वक जबरदस्ती बिहे गर्न लागेपछि किशोरी बिहेकै बेला बेहोस भएको जनाइएको छ । न्युज ब्युरो ( सांकेतिक तस्बिर )जनकपुर / प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक १५ बर्षिय किशोरीसँग अधवैँसे पुरुषलाई बिहे गर्न थालेपछि किशोरी बेहोस भइन् ।धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित १५ बर्षिय किशोरीसँग ५० बर्षे अधबैंशे पुरुषसँग विवाह गर्न थालेपछि किशोरी बेहोस भएको आफन्तजनले नै जनाएको हो ।

यसअघि ५० बर्षिय बेहुला गँगा प्रसाद साहलाई किशोरीलाई घरदेखि गरिएकै बेला बेहुला आफूलाई पसँद नहरेको प्रतिक्रिया दिएकी थिइन् । बेहुलाले आफ्नो घर जनकपुरमै रहेको भनेपछि आफन्तजनले लोभ लालचमा आएर उनको बिहे तय गरिदिएको थियो ।

त्यतिबेलासम्म समेत किशोरीले गँगा प्रसादसँग बिहे नगर्ने अडानमा रहेकी किशोरीलाई आफन्तजनले बलपूर्वक जबरदस्ती बिहे गर्न लागेपछि किशोरी बिहेकै बेला बेहोस भएको जनाइएको छ । न्युज ब्युरो ( सांकेतिक तस्बिर )

प्रतिकृया दिनुहोस्