Monday, October 25

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

July 29, 2021 181

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ।

बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

आफुलाई मेमोरी किङको दा,वी गर्ने कालिकोट घर भएका विजय शाहीको मृ,त्यु भएको ह,ल्ला गर्ने पहिलो ब्यक्ति हुन् उनका गूरु भनिने दिपक बहादुर शाही । उनले आफ्नो फेसबुकमार्फत विजयको अस्पताल लैजाँदा लैजाँदै नि,धन भयो भन्दै सम,वेदना दिए । त्यस पछि ज्वाला संग्रौला र मुकुन्द घिमिरेले पनि शाहीको फोटो सहित फेसबुकमा समबे,दना दिंदै फेसबुकका न्या,यधिषलाई दोष थोपरे ।

यति भए पछि सामाजिक सञ्जालमा विजय शाहीको निध,नको खवरले आ,तंक नै मच्चियो । फ्यान फलोयर्सको फुई लगाउनेहरुले सत्य तथ्य के हो नबुझी अन्ट सन्ट पोष्ट गर्दा सुत्न लागेकाहरुमा त्रा,स फैलियो । सामाजिक सञ्जालमा राम्रा र सकारात्मक समाचार खासै चासो र रुचि नराख्नेहरु पनि यस्ता अविश्व,सनिय र भ्र,म,पुर्ण समाचारको पछि लाग्ने गर्दछन् । विजय शाही फे,क हुन कि रियल मेमोरी किङ नै हुन तर उनलाई जिउदै मा,र्ने प्रयास गर्नु राम्रो हुँदै होइन । बिजय शाहीको बारेमा सागर थापाले पनि केहि बोलेका छन हेरौ के भने उनले

प्रतिकृया दिनुहोस्