Monday, October 25

शुक्रबार यी काम गर्दा हुन्छ सधै घरमा लक्ष्मीको बास

July 30, 2021 195

हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ। यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ।

यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ। शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन

जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस । माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन।

यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मीको पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ। जसले तपाईको मनोकामना पुरा हुन्छ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः
आदि लक्ष्मि नमस्तेस् स्तु परब्रह्म स्वरूपिणि।

यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।(१)
सन्तान लक्ष्मि नमस्ते स्तु पुत्र-पौत्र प्रदायिनि।

पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे ।। (२)
विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि।
विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।। (३)

काठमाडौं । इलामको माइ नगरपालिका वडा नं. ५ स्थित कालीखोलाको भीर जंगलमा एकजना २१ वर्षीय युवती निर्मला राईको ला’स झु’न्डि’एको अवस्थामा भेटिएकी छ। उनको ला’स झु’न्डिए’को अवस्थामा शरी’रले माटोलाई छो’एको अवस्थामा भेटिएको भनेर माइती पक्षले बताएका छन्। यसलाई माइतीपक्षले शंकाको दृस्टीले हेरेका छन्। श्रीमानले छाति पि’ट दै रुदा म’ला मिहरुकाे रु’वा’बासि संगै मरेकाे श्रीमतिकाे ला’स सङ्ग लगन गा’ठाे गरेको भिडियो मा देख्न सकिन्छ।

उनीहरू पनि अहिले घ’टना स्थलमा आइपुगेका छन्। यसो हेर्दा झु”न्डि-एर नै म”रेको जस्तो देखिन्छ र च्याउ टिप्न भनेर आउँदा सुरुमा उनकै श्रीमानले देखेर बचाउन सकिन्छ कि भनेर डो”री का”टि’दि’एछन् र क’रा उँदै मान्छेहरू समेत बोलाएका रहेछन्,भनेर स्थानीय विनोद लिम्बूले जानकारी दिए। त्यहाँ आउने प्रत्यक्षदर्शी हरूले झु न्डि- एकै अवस्थामा देखेका थिए भन्ने जानकारी प्राप्त भएको छ। उनको श्रीमानसँग बुझ्दा खासै म-र्नुपर्ने खालको कुनै पनि कारण नभएको बताएका छन्।

अहिले लासलाई पो ष्ट मार्ट मका लागि जिल्ला अस्पताल लगिएको छ। उनी भी’रबाट लडेर रुखमा अड्केको जस्तो पनि देखिन्छ र उनको साथमा एउटा डोरी समेत छ। उनले त्यहीँको स्थानीय वडा अध्यक्षको छोरीलाई बिहे गरेका थिए। उनको बिहे गरेको करिब एकबर्ष जति भएको थियो। घ’ट’नाको बारेमा अ’नुसन्धान गर्न भनेर जिल्ला बाट इन्स्पे’क्टरको टोली समेत आइसकेको छ। घ’टनाबारे विस्तृत छलफल गरिने बताइएको छ

प्रतिकृया दिनुहोस्