Saturday, April 10

कस्तो अचम्म ! ९ बर्षीय भाइको दुनियाँ चकित पार्ने प्रतिभा, यस्तोसम्म गर्न सक्छन

November 22, 2020 138

काठमाडौ । तपाईले भर्खरै प्रहरी पोशाकमा आए के गर्नुहुन्छ होला ? यसो सोच्नुस त । हो आज हामी तपाईलाई यस्तै सानै उमेरमा प्रहरीको पोशाकमा टिकटक हल्लाएका भाईको बारे कुरा गर्दैछौ ।उनको नाम हो पृथ्बी जंग आले मगर, जो बल्ल अहिले ९ बर्षमा लागेका छन । अचम्मको कुरा त के छ भने यिनले गर्ने सबै टिकटक भिडियोहरुमा नेपाल प्रहरीको मात्र पोशाकहरु लगाएका हुन्छन र अहिलेसम्म प्रहरीबाट पनि त्यस्तो कुनै नोटिस नआएको बताउछन यिनी । देख्दा क्युछ र लजालु देखिने पृथ्बी टिकटकमा भने आफनो बाबाको कारण आएको बताउछन र आफनो लगाब पनि दिन प्रतिदिन यसैमा बढदै गईरहेको पनि बताए ।

प्रहरी बनेका भनेर धेरै मिडियामा पनि भाईरल भए तर उनी त्यति सानै उमेरमा कसरी प्रहरी बन्न सक्थे होला र ? भन्ने सबैको सोच पनि आयो र नभन्दै उतm ड्रेस पनि सुटिङको लागि लिएको रहेछ ।सानै उमेरका प्रहरीको बर्दी लगाउन पाएका पृथ्बीको लक्ष्य भने ठूलो भएसी प्रहरी बन्नेनै रहेछ त्यसैले उनी यस पोशाकमा सजधजका साथ अभिनय गर्दा रहेछन । अहिलेको जमानामा टिकटकले धेरैलाई यसरी अभिनयमा प्रेरित पनि गरिरहेको छ । त्यसैको पछिल्लो उदाहरण हुन पृथ्बी हेर्नुस यिनको चकित पार्ने प्रतिभा —भिडियो

प्रतिकृया दिनुहोस्