Sunday, June 26

ग’र्भप’तन गरि बे’पत्ता भएकी लाहुरेकि १९ वर्षे श्रीमती परपुरुषसंग रं’गेहात प’क्राउ

July 31, 2021 323

लाउरेकी श्रीमती भगाएका खलासी चितवनबाट एउटै कोठामा रगेंहात प’क्राउ परेका छन् । असारको ७ गतेबाट बेपत्ता भएकी स्मृति थापासगं उनी सगैं बसेको अवस्थामा रगेंहात प’क्राउ परेका हुन् । घरबाट भा’गेपछि २ दिन साथीको घरमा बसेको बताएकी स्मृति लाई सञ्चारकर्मी उनका श्रीमान गोविन्द थापा र प्रहरीको सयुंक्त टोलीले स्मृतिलाई चितवनको भरतपुर महानगरपालिका वडा नं १७ कृष्णनगरबाट फे’ला पारेको हो ।

नले आफुहरुबीच प्रेम रहेको र श्रीमान र परिवारले हेला गरेका कारण घर छोडेको बताएकी छिन् । उनी ग ‘र्भवती समेत छिन् । दुवैलाई स्थानीय एक प्रहरी कार्यालयमा बुझाउने तैयारी भईरहेको छ । त्यसपछि चालक साउन ११ गते साजन बसेललाई आफैले बोलाएर सगैं बसेको बताएकी छिन् । उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए ।

दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग दुई बर्ष अगाडी बिवाह सम्पन्न गरि बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् ।

गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे । केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन बस्यालसग बेपत्ता भइन् । साउदिमा गोबिन्दले र ग त पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन।

प्रतिकृया दिनुहोस्