Monday, June 27

विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपा’त, सामाजिक संजालमा भाइरल भयो भिडियो

July 31, 2021 288

विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपा’त, सामाजिक संजालमा भाइरल भयो भिडियो

बलिउड गायिका नेहा कक्कड र उनका पति रोहनप्रीत सिंहको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ जसमा नेहा र उनका श्रीमान बीच हा’त हा’लाहा’ल भएको भिडियो देखिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहा र श्रीमान् रोहनप्रित सिंह बीच झ गडा भएको देखिएको छ ।

बिवाह पछि बिभिन्न कारणले चर्चमा आइरहने यो जोडी फेरी पनि पुनः अहिले सामाजिक संजालमा चर्चाका पात्र बन्दै गैरहेका छन् । नेहा र रोहनप्रितको बिवाह भएको भर्खरै ७ महिना पुग्दै छ यस बिचमा विभिन्न कारणले उनीहरु चर्चामा आइरहेका छन् । केहि समय अगाडी सोशल मिडियामा भाइरल भइरहेको भिडियो थियो जुनमा नेहाले एक्सलाई विशेष सन्देश पठाएकी थिइन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहाले श्रीमान् रोहनप्रित सिंहलाई ध म्की दिइरहेकी छिन् जसमा उनले भनेकी छिन्, ‘एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही हुने छैन।’ यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कडले श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेकी थिइन्। यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी नै निकै रुचाउँछन् ।

यस्तै बेलाबेला रमाइला भिडियो शेयर गर्ने नेहाले यो पल्ट पनि एउटा सबैलाई झुक्याउने एउटा भिडियो सार्वजनिक गरेका छन् जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

यस भिडियोमा उनीहरु दुइ जना बीच हात हालाहालको दृश्य देखिएको छ । भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अचम्ममा परिरहेका छन् । यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहाको टाउकोमा बारम्बार हानिरहेको देख्न सकिन्छ ।

रोहनको यस्तो व्यवहार देखेर नेहालाई रि’स उठ्छ र उनले पनि रोहनलाई कुट्छिन् । यदि तपाईंले विवाहको ७ महिनापछि नेहा र रोहनको सम्बन्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नुहोस् । वास्तवमा नेहाले यो भिडियो सेयर गरेर लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामोशनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ ।भिडियो

प्रतिकृया दिनुहोस्