Sunday, September 26

सबैका भगवान् पत्रकारिताको धरोहर रबि लामिछानेका यी राम्राराम्रा टिकटकहरु (हेर्नुस् भिडियो )

May 18, 2021 286

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले चर्चित पत्रकार एवम् पत्रकारिताको धरोहर रबि लामिछानेले टिकटिकभरि एकदमै भाइरल भैरहेका छन् ।आफ्नो निडर स्वभाव र जनताको निमित्त आफ्नो जिवननै दा`उमा राखेर हिड्ने उनी जनप्रिय पत्रकार हुन् जो बेलाबखतमा आफ्नो अडान र कडा प्रस्तुतिले चर्चाको शिखरमा भइनैरहन्छन् ।

मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।आफ्नो कादमा धेरैको जिम्मेवारी र निश्पक्ष र निडर स्वभावले कहिकतै अप्ठ्यारोमा परेपनि उनले आफ्नो दुख पीडा र संघर्षलाई देखाएनन् र आफ्नो लक्ष्य तर्फ लागि नै रहे । `सिधा कुरा जनतासँग ´ कार्यक्रमबाट आफ्नो लोकप्रियताले नया मुकाम हासिल गरेको थियो र अहिले ग्यालेक्सी फो के टेलिभिजनबाट फेरि उनी आउने तरखरमा जुटिरहेका छन् ।

एकदमै ब्यस्त रहने रबि लामिछानेले आफ्नोे परिवारलाई पनि समय दिएको देख्दा साचै खुसि लाग्यो । रबि लामिछानेले पछिल्लो समय निकिता पौडेलसग बिवाह गरेका हुन् ।उनीहरु अहिले सामाजिक संजाल टिकटकभरि एकदमै भाइरल छिन् ।

हेर्नुस् टिकटक भिडियोहरुको संगालो

प्रतिकृया दिनुहोस्